नवलपरासी
जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ
०

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), साउन २३-
जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























