राजनीति

एमाले अध्यक्ष ओली भोलि चितवन आउँदै

Banner

चितवन,मंसिर ८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन आउने भएका छन् । उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेको एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

भरतपुर आएर ओली दिउँसो साढे १२ बजे एमाले निकटको नेपाल बुद्धिजीवि परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>