अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा निधन

Banner

सियोल, मङ्सिर ७-

दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गम्भीर प्रकारको दीर्घ रोगबाट पीडित चुनको स्थानीय समय अनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो ।

पूर्व सेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गरेका थिए । रासस/ सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>