अन्तर्राष्ट्रिय

कोलम्बिया भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १११ पुग्यो, दर्जनौं घाइते

Banner

एजेन्सी,साउन २६-

पश्चिमी कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ११ जना पुगेको छ। स्थानीय अधिकारीहरूले भूकम्पमा परी दर्जनौं घाइते भएको बताएका हुन् । अमेरिकी भूगर्भ सर्वेक्षणले ७ दशमलव ४ म्याग्निच्यूडको उक्त भूकम्प सोमबार बिहान ७ः३४ बजे (१२ः३४ जीएमटी) चोको क्षेत्रमा १ सय ७ किलोमिटर (६६ माइल) को क्षेत्रमा १ सय ७ किलोमिटर (६६ माइल) को गहिराइमा गएको थियो।

भूकम्पको धक्का देशैभरी र छिमेकी मुलुकहरू भेनेजुएला, इक्वेडर तथा पानामामा समेत महशुस गरिएको थियो ।अधिकारीहरूले भूकम्पका कारण भवनहरू भत्किनुका साथै भग्नावशेषमा पुरिएका वा फसेका मानिसहरूको उद्धार कार्य जारी रहेको बताउका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>