क्रिकेट
महिला टी–२० विश्वकप छनोटः नेपालले भुटानसँग खेल्ने
०

काठमाडौँ, मंसिर ७-
आईसीसी क्रिकेट एकेडेमी २ ग्राउन्डमा हुने खेल दिउँसो सवा ३ बजे हुने भएको छ ।
उक्त आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्ने भएको हो।
६ टोली सम्मिलित छनोट प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टी–२० ग्लोबल छनोटमा स्थान बनाउनेछ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो र भुटान भने पहिलो खेलमा कुबेतलाई ४० रनले हराएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























