प्रदेश १

विराटनगर कांग्रेस सभापतिमा शेखर कोइराला निकट दीपक चापागाईं निर्वाचित

Banner

काठमाडौं,असोज १७-

नेपाली कांग्रेस विराटनगर महानगर सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । उनी शेखर कोइराला निकट हुन् । चापागाईंले २१२ मत ल्याएर सभापति पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६४ मत प्राप्त गरे ।

पराजित न्यौपाने सभापति शेरबहादुर देउवानिकट हुन् । सभापतिका उमेदवार कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>