Breaking News
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन एमाले सांसदलाई एक साताको म्याद
०

काठमाडौं, चैत ११ –
सत्तारुढ एमालेको प्रदेश १ संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन दलको बैठकले निर्देशन दिएको हो ।
एमाले सांसद गोपाल बुढाथोकीका अनुसार दलको नेताको नेतृत्वमा संसदीय बोर्ड गठन गरिएको छ । सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग बनाइदिएपछि दलको बैठकले यस्तो निर्देशन दिँदै संसदीय दलको विधान पारित गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























