Breaking News

नवलपुरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन,असार १८-

नवलपुर जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १९ जनाको कोरोना पोजेटिभ देखिएको हो । कावासोतीका ३ महिला सहित १४ जना र मध्यविन्दु नगरपालिकाका १ महिला सहित ५ जनामा कोरोना पुष्टि भएको भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमणम पुष्टि हुनेहरुमा १० बर्षिय बालकदेखि ४९ बर्षका पुरुष सम्म रहेका छन । उनिहरु सवै पूर्वी नवलपरासी (नवलपुर)का क्वारेन्टिनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>