गोरखा
बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध
०

काठमाडौं, मंसिर ३ –
बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल प्रहरीको विवरणअनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने सोतिदेखि मान्बु जाने पुल बाढीका कारण बन्द भएको हो । उक्त पुल गत असार २५ गते बिहान ५ः३० बजेदेखि अवरुद्ध भएको जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























