देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६९४ जनालाई कारबाही

०
Banner

काठमाडौं, मंसिर ३ –

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ६५, सिसिटिभिमार्फत २८, रातोबत्तीमा १२ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १०४, हर्न निषेधमा ३, अवस्था ठिक नभएको २१ जना लेन क्रस ३ जना र अन्यमा ४५८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>