Breaking News

गैंडाकोटका १० जनामा कोरोना संक्रमण पुष्टि

Banner

नवलपुर, असार १७–

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका थप १० जनामा आज (बुधबार) कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको मंगलबार गरिएको परीक्षणमा आज २ महिलासहित १० जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु विभिन्न उमेर समूहका रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>