नवलपुर

पूर्वी नवलपरासीमा थप पाँच जनामा कोरोना संक्रमण

Banner

नवलपुर, असार ११–

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार विनय त्रिवेणी गाउँपालिकाकाका १४ देखि ४२ वर्ष उमेर समूहका ४ पुरुष र ३६ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>