नवलपुर

बुलिङटारका संक्रमितको भरतपुर कोरोना अस्पतालमा उपचार

Banner

चितवन,जेठ २१-

नवलपरासी पुर्वमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका ठेगाना भई कपिलबस्तु जिल्ला, बाडगंगा नगरपालिका स्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहृेका १६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी स्वास्ग्य निर्देशनालयले जनाएको छ।

उनको अहिले भरतपुर कोरोना अस्पतालमा उपचार भैरहेको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>