Breaking News

पूर्वी र पश्चिम नवलपरासीमा थपिए दुई नयाँ संक्रमित

Banner

नवलपुर, जेठ २०–

नवलपरासी पूर्व र पश्चिममा गरी थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्व बुलिङटार गाउँपालिकाका १६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ती युवाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो ।

यस्तै पश्चिम नवलपरासीको रामग्रामका एक २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>