राजनीति

विद्या भट्टराईको सपथ आज

Banner

काठमाडौं पुस १-

गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन् ।

सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मङ्गलबार दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराउन लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>