राजनीति
भरतपुरमा कांग्रेसको विजय जुलुस (फोटोफिचर)
०

चितवन मंसिर १५ –
नेपाली कांग्रेसले आज चितवनमा विजय जुलुस निकालेको छ ।


नेपाली कांग्रेस चितवनले आज भरतपुरको चौबिस कोठीबाट विजय जुलुस निकाली पुल्चोकमा कोण सभा गरेको थियो ।विजय जुलुसमा काग्रेसका कार्यकर्ता लगायतको उलेख्य उपस्थिती रहेको थियो ।
शनिबार भएको उपनिर्वाचनमा भरतपुर १६ बाट कांग्रेसका अमृतराज हमाल र खैरहनी ४ र ५ बाट क्रमश कांग्रेसकै देवबहादुर बस्नेत र प्रतिमा कार्कीले जितेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























