राजनीति

कांग्रेसले जित्यो भनेर प्रचार भएको बाजुराको त्रिवेणी १ मा नेकपा विजयी

Banner

बाजुरा,मंसिर १५-

नेपाली कांग्रेसले विजय हासिल गरेको भनेर प्रचारित बाजुराको त्रिवेणी १ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। नेकपाका मनराजे बुढा मिलन ३६७ मतसहित विजयी भएका हुन्।

उनले कांग्रेसका खगेन्द्र चदारालाई २० मतको झिनो अन्तरले हराए। निकटतम पतिद्वन्द्वी चँदाराले ३४७ मत ल्याए भने राप्रपाका मिनबहादुर ढोलीले २ मत पाए। जम्मा खसेको मत ७२७ थियो। त्यसमध्ये बदर ११ भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>