राजनीति

भरतपुर १६ मा उल्टियो नतिजा,काँग्रेसका अमृतराज हमाल विजयी

Banner

चितवन,मंसिर १४-

चितवनको भरतपुर महानगरपालिका १६ मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् । उनले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले ३१८३ मत प्राप्त गरेभने भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>