राजनीति

कांग्रेसले खाता खोल्यो, बैतडीको सुर्नयामा विजयी

Banner

बैतडी,मंसिर १४-

उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि खाता खोलेको छ। बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।

नेपाली कांग्रेसका गजेन्द्रबहदुर चन्द नेकपाका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>