राजनीति
नेकपाको लगातार चौथो जितः लम्जुङको सुन्दरबजारमा श्रेष्ठ विजयी
०

लम्जुङ,मंसिर १४-
लम्जुङको सुन्दरबजार नगरपालिका २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याए । कुल ११ मत बदर भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























