राजनीति

सल्यानको कुमाख गाँउपालिकामा नेकपाका उम्मेद्वार विजयी

Banner

चितवन,मंसिर १४

सल्यानको कुमाख गाँउपालिका ५ मा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । कुल ११२४ मत मध्य नेकपाका उम्मेद्वारले ७९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवारले २५१ मत प्राप्त गरेका छन् । सो वडामा ६० मत बदर भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>