राजनीति
प्रधानमन्त्री ओली अस्पतालमा
०

काठमाडौँ मंसिर ८-
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्राण्डी अस्पताल गएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नियमित स्वास्थ्य परीक्षणका लागि केही समय अगाडि अस्पताल गएका र आइतबारै निवास फर्किने योजना रहेको थापाले बताए । ओलीले यसअघि ग्राण्डी अस्पतालमै तीनपटक मिर्गौलाको डायलासिस गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























