राजनीति

सरकारमा बसेर फाइदा लिने समयमा बाहिरिनु उचित छैनः उपेन्द्र यादव

Banner

काठमाडौं,मंसिर ७-

नेपाल समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । सो पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकालेको हो । सरकारमा बसेर फाइदा लिने समयमा बाहिरिनु नहुने उपेन्द्र यादव लगाएतका नेताहरुको तर्क छ ।
बैठकले सरकारसँग दु्ईबुँदे सम्झौता कार्यान्यनका सन्दर्भमा छलफल गर्न ४ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा पार्टी अध्यक्ष डा.बाबुराम भट्टराई, नेताहरु उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ रहेका पार्टीका नेता डा.शिवजी यादवले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>