राजनीति

जिल्लाको आदेशविरूद्ध महराको उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

Banner

काठमाडौँ मंसिर ५-

काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गरेका छन् ।

संसद सचिवालयकी कर्मचारीसमेत रहेकी बृत्त नयाँबानेश्वर २६ (३०)की महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको पुर्पक्ष थुनामै रहेर गर्न भन्दै डिल्लीबजार कारागार पठाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>