राजनीति

गोकर्ण विष्टले भनेः पसिनाको मूल्य नपाएका नेपाली श्रमिकको पक्षमा काम गरेको हुँ

Banner

काठमाडौं,मंसिर ५-

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट हटाइएका गोकर्ण विष्टले आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाको पक्षामा इमान्दारीपूर्वक काम गरेको बताएका छन् ।

बिहीबार नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई दिन मन्त्रालय पुगेका उनले पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार यषुवाको पक्षमा इमान्दारीपूर्वक काम गरेको पनि बताए । ‘अहिले मन्त्रीबाट बाहिरिएको छु । थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>