राजनीति

नवनियुक्त नौ जना मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ

Banner

काठमाडौँ मंसिर ५-

नवनियुक्त नौ जना मन्त्री तथा राज्यमन्त्रीहरुले सपथग्रहण गरेका छन् । बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

केपी शर्मा ओलीले बुधबार बेलुका आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जनालाई समावेश गरेका थिए ।पुनर्गठित मन्त्रिमण्डलमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङले सपथ लिएका हुन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्रीको सपथ लिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>