राजनीति
ओली नै पाँच वर्ष प्रधानमन्त्री हुने,प्रचण्ड कार्यकारी अध्यक्ष
०

काठमाडौं,मंसिर ४-
केपी शर्मा ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री रहने नेकपा सचिवालय बैठकले निर्णय गरेको छ ।
बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीको कार्यकारी अधिकार दिइने बैठकले निर्णय गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























