राजनीति
प्रधानमन्त्रीका ६ सल्लाहकार पदमुक्त, रिमाल र भट्टराई यथावत
०

काठमाडौं,कात्तिक २९-
प्रधानमन्त्री केपी शर्मा ओलीका ६ जना सल्लाहकार पदमुक्त भएका छन् । प्रधानमन्त्री ओलीले उनीहरूले पदबाट दिएको राजीनामा स्वीकृत गरेका हुन् । पदमुक्त हुनेमा प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार, बाराका नेकपा नेता अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा घनश्याम भट्टराई, फोटो पत्रकार कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























