राजनीति

यूवासंघको ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक चयन (सूचीसहित)

Banner

काठमाडौँ कात्तिक २८–

सत्तारुढ दल नेपाल कम्युनिस्ट निकट राष्ट्रिय युवा संघ नेपालले ७७ वटै जिल्लाका संयोजक र सहसंयोजक चयन गरेको छ ।
गत कार्तिक १६ गते बसेको राष्ट्रिय युवा संघको बैठकले जिल्ला संयोजक र सहसंयोजक चयन गर्ने निर्णय गरेको थियो ।

युवासंघले जिल्ला संयोजक र सहसंयोजक चयन गर्दा ४२ जिल्लाको संयोजक तत्कालीन एमाले निकट युवासंघले पाएको छ भने ३५ जिल्लाको संयोजक माओवादी केन्द्र निकट वाइसिएलले पाएको छ ।

संयोजक युवासंघको हुँदा सहसंयोजक वासिएल र संयोजक वासियलले पाएको जिल्लामा सहसंयोजक युवासंघको भागमा परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>