देश/प्रदेश
राज्य व्यवस्था समितिले भारतको नयाँ नक्साबारे प्रधानमन्त्रीसँग छलफल गर्ने
०

काठमाडौँ कात्तिक २४-
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले भारतको नयाँ राजनीतिक नक्साबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ।समितिले सोमबार बिहान प्रधानमन्त्री ओलीलाई छलफलका लागि डाकेको हो।
समिति सभापति शशी श्रेष्ठले कालपानी, लिपुलेक र लिम्पियाधुराजस्ता भू(भाग भारतले आफ्नो नक्सामा समेटेको विषयमा छलफल गर्न लागेको बताइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























