राजनीति

कास्की–२ मा उमेदवारी दर्ता गर्न कमल थापा आफै पुगे

Banner

काठमाडौं,कात्तिक २१-

कास्की–२ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उमेदवारी दर्ता गरेको छ । राप्रपाका उमेदवार रोमबहादुर भण्डारीले उमेदवारी दर्ता गरेको नेता राजाराम बर्तौलाले जानकारी दिए । उपनिर्वाचन हुने एकमात्र प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गर्न पार्टी अध्यक्ष कमल थापा पनि कास्की पुगेका छन् ।उमेदवारी दर्ता गर्नुपूर्व अध्यक्ष थापाले भण्डारीलाई बधाई र शुभकामना दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>