राजनीति
प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज
०

काठमाडौँ,कात्तिक १४-
प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ। उहाँको स्वास्थ्यस्थिति सामान्य रहेको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























