राजनीति
देउसीभैलो खेल्न घर पुगेका टोलीसँग रमाए रवि र उनको परिवार
०

काठमाडौं,कात्तिक २४ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनको परिवार घरमा देउसीभैलो खेल्न पुगेका देउसेसँग रमाएका छन्।
तिहारको अवसरमा सोमबार राति देउसीभैलो खेल्दै उनको घर पुगेको टोलीसँग लामिछाने र परिवारका सदस्यहरूले रमाइलो गरेका हुन्। देउसीभैलोका क्रममा लामिछाने पनि सहभागी भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























