अन्तर्राष्ट्रिय

हङकङकोे विमानस्थल प्रदर्शनकारीको कब्जामा

Banner

हङकङ, साउन २७-

हङकङका प्रदर्शनकारीहरुले विमानस्थल ‘कब्जा’ गरेका छन् । सरकारविरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको भीडले विमानस्थलको टर्मिनल भवन भरिएको छ ।  यसले सबै उडान रद्द भएको छ । विश्वभरका ठूला बिमान सेवाको ट्रान्जिट रहेको हङकङमा विमान नचल्दा हजारौं यात्रु अलपत्र परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>