चितवन विशेष

शोकमा डुब्यो माडी, सबै शैक्षिक संस्था बन्द

०
Banner

चितवन, जेठ ३१–

पूर्व शिक्षा मन्त्री धनीराम (डीआर) पौडेलको आज विहान भएको निधनको शोकमा आज माडीका सबै शैक्षिक संस्था बन्द भएका छन् ।

माडी नगरपालिकाले आज एक शोक वक्तव्य जारी गर्दै माडी नगरपालिका तथा सिंगो देशकै होनहार व्यक्तिको देहावसानको कारणले माडी स्तब्ध भएको भन्दै नगरका सम्पूर्ण शैक्षिक संस्था बन्द रहने जनाएको हो ।

पूर्व मन्त्री पौडेलको आज विहान करिव ७ बजे हृदयघातका कारण निधन भएको हो । उनको निधनले पुरै माडी शोकमा डुबेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>