Uncategorized

वैदेशिक रोजगार विभागको महानिर्देशकमा भुषाल नियुक्त 

Banner

काठमाडौं– वैदेशिक रोजगार विभागको महानिर्देशकमा भिष्मकुमार भुषाल नियुक्त भएका छन् ।

नवनियुक्त महानिर्देशक भुषाल भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशाशकीय अधिकृत रहेका थिए ।

महानिर्देशकमा नियुक्त भएसँगै भुषालले आफूले पदीय जिम्मेवारी दत्तचित्त भएर पूरा गर्ने बताएका छन् । उनले आफूसामु विभिन्न चुनौती रहेपनि विभागको सेवा प्रवाह कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

वैदेशिक रोजगारलाई मर्यादित, वैदेशिक रोजगार विभागलाई सम्मानित र गौरवमय संस्थाको रुपमा स्थापित गर्न उनले सवैको साथ र सहयोगको अपेक्षा राखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>