राजनीति

आज पनि निर्वाचन धनबल, बाहुबल र मिडियाको प्रभावमा हुन्छः पद्मा अर्याल

०
Banner

काठमाडौं, मंसिर ११ –

नेकपा एमालेकी सचिव एवं सांसद पद्या अर्यालले नेपालको निर्वाचन प्रणालीमा अझै पनि धनबल, बाहुबल र सञ्चारमाध्यमको प्रभाव कायम रहेको आरोप लगाउनुभएको छ ।

शुक्रवार ललितपुरमा निर्वाचन आयोगको सरोकारवालाहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा पैसाको चलखेल, शक्तिको दुरुपयोग र मिडियाको प्रभावले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताउनु भयो । आफूले निर्वाचन लड्दासमेत बुथ कब्जा र धाँधलीका घटना भोगेको उल्लेख गर्दै उहाँले त्यससम्बन्धी प्रमाण आफूसँग रहेको दाबी गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>