देश/प्रदेश

निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल

०
Banner

काठमाडौं, मंसिर ११ –

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी भ्रामक प्रचार गर्ने प्रवृत्ति रोक्न कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले एआईबाट तयार पारिएका सामग्रीको पहिचान सहज बनाउन वाटरमार्क अनिवार्य गर्नुपर्ने र दुरुपयोग गर्नेलाई कडा जरिवानाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको हो । शुक्रवार ललितपुरमा सरोकारवालाहरुसँग निर्वाचन आयोगको छलफल कार्यक्रममा बोल्दै उहाँले एआईलाई कानूनी दायरामा ल्याउँदै यसको नियमन आवश्यक रहेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>