खेलकुद
पोखरा लुम्बिनी संग आठ विकेटले पराजित
०

काठमाडौं, कार्तिक १७-
पोखरा एभेन्जर्सलाई आठ विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो सिजनमा शीर्ष स्थानमा उक्लिएको छ ।
यो जितसँगै टोलीले पाँच अंक जोड्यो । टोलीले तीन खेलमा दुईसहित उक्त नतिजा आत्मसाथ गरेको हो । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
लुम्बिनीले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको ९८ रनको लक्ष्य ११।४ ओभरमा पूरा गर्यो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























