खेलकुद

पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य

०
Banner

काठमाडौं, बैशाख १७-

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनायो ।

पोखराका लागि चमिका करुणारत्ने २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४ रन जोडे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>