समाचार
दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक
०

काठमाडौं, असोज २०-
दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ ।
नेपाल पञ्चाङ निर्णायक समितिले घटस्थापनाको साइत असोज २५ बिहान ११ः४७ मा तोकेको छ । टिकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ मा उत्तम रहेको बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















