खेलकुद
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एसियन गेम्सका लागि नेपाली टोली घोषणा, टोलीमा फर्किए कुशल भुर्तेल
०

काठमाडौं, भदौ ३०-
जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ ९क्यान० ले प्रतियोगिताका लागि अन्तिम टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा क्यानले नेतृत्वको जिम्मेवारी दीपेन्द्रलाई सुम्पिएको छ। टोलीमा युवा खेलाडीहरू लोकेश बम, नन्दन यादव र शेर मल्लले पनि स्थान बनाएका छन्।
घोषित १५ सदस्यीय नेपाली टोली
दीपेन्द्रसिंह ऐरी ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























