चितवन विशेष

नारी अभ्यूदय केन्दले गर्यो भानु माविमा ८ सय ५० जनाको आँखा परिक्षण

Banner

चितवन, जेठ ११-
नारी अभ्युदय केन्द्र नारायणगढले आदिकवि भानु माध्यमिक विद्यालयले आँखा शिविर गरेको छ । स्थापनाको २६ औँ वर्षको अवसर मा शिविर गरेको हो ।

शिविरमा भानु माध्यमिक विद्यालयका ८ सय ५० जनाको आँखा परिक्षण गरिएको थियो । ती मध्य ७५ जनालाई चस्मा वितरण  गरिएको नारी अभ्युदय केन्द्रकी अध्यक्ष बिष्णुकुमारी रायमाझीले बताउनुभयो । केन्द्रले आइतबारदेखी जेठ २० गतेसम्म बिबिध कार्यक्रम तय गरेको छ ।

आइतवार ३१ जना दृष्टिबिहिनलाई सेतो छडी वितरण गरिएको थियो । मङ्गलवार नारायण्गा ढको बालकुमारी बओर्डिङ्मा अन्तर विद्यालय लाईभ पेन्सिल आर्ट्स प्रतियोगिता आयोजना गरिएको अध्यक्ष रायमाझीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>