चितवन विशेष

‘मालती मंगले’ को प्रचार अभियान तिब्र

Banner

चितवन, वैशाख १९-
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मालती मंगले’ को प्रचार अभियान तिब्र पारेको छ । वैशाख २५ गतेदेखि प्रदर्शनको मिति तोकिएको चलचित्रको युनिट चितवनमा आइतबार कार्यक्रम तय गरेको छ ।
गायक तथा निर्माता रामकृष्ण ढकाल, कमेडियन मेक्सम गौडेल, चर्चित कलाकार बिजय बराल र बर्षा राउत लगायत सम्पूर्ण कलाकार नारायणी नदी किनारमा ले प्रत्यक्ष सांगीतिक प्रस्तुती दिनेछन । कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुने बताईएको छ ।
ग्रामीण परिवेश र नेपाली मौलिकता , पारिवारिक, सामाजिक तथा सांस्कृतिक कथावस्तु समेटेको चलचित्रको निर्देशक प्रकु पाण्डेय रहेका छन । उनी कावासोतीका हुन । ग्रामीण परिवेश र नेपाली मौलिकता झल्काउनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>