समाचार
धरानको भाटभटेनीमा थप ३ जनाको शव फेला
०

विराटनगर, भदौ २७-
धरानको भाटभटेनीमा थप तीन जनाको शव फेला परेको छ । आज आगो निभाउने क्रममा उनीहरूको शव फेला परेको हो । आगो पूर्णरूपमा निभाइसकिएको छैन । भाटभटेनीमा आज बिहान १ जनाको शव फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुका अनुसार, बिहान १ जना र दिउँसो तीन जनाको शव फेला परेको हो । शव पूर्णरूपमा जलेका कारण पहिचान गर्न नसकिएको डीएसपी जबेगुले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























