Breaking News

जलवायु सङ्कट र एल निनोः सन् २०२७ मा विश्वसँगै दक्षिण एशियामा पनि बढ्दै जोखिम

०
Banner

काठमडौं,कात्तिक २८ –

जलवायु परिवर्तनका कारण विश्वको तापक्रम निरन्तर बढिरहेका बेला प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोले सन् २०२७ मा विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटनाको जोखिम थप बढाउने सङ्केत देखिएको छ ।

विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) र अमेरिकी राष्ट्रिय समुन्द्री तथा वायुमण्डलीय प्रशासन ९एनओएए० का पछिल्ला पूर्वानुमानले एल निनो आगामी वर्षको सुरुसम्म शक्तिशाली अवस्थामा रहने सम्भावना देखाएका छन् । यसको प्रभावले विश्वव्यापी औसत तापक्रम थप बढ्न सक्ने र विभिन्न क्षेत्रमा खडेरी, वन डढेलो, अत्यधिक वर्षा, बाढी तथा खाद्य असुरक्षाको जोखिम फरक–फरक रूपमा देखिन सक्ने वैज्ञानिकहरूको आकलन छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>