समाचार

लुटपाटलगायत घटना भए खबर गर्न सेनाको आग्रह

Banner

काठमाडौं,भदौ २५-

नेपाली सेनाले लुटपाटलगायतका घटना भए तत्कालै खबर गर्न आकस्मिक नम्बर दिएको छ । सेनाले मंगलबार आकस्मिक सम्पर्क नम्बरहरू दिएको हो । जसका लागि नेपाली सेनाको आकस्मिक सम्पर्क नम्बरहरू ०१–५९७९२२३ र ०१–५९७९२२४ मा फोन गर्न सकिनेछ ।

देशका विभिन्न भागमा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सबै सुरक्षा निकाय र आन्दोलनरत समूहका साथ सेना अघि सरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>