समाचार

राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न पाँचजना पक्राउ

Banner

काठमाडौ,भदौ २४-

नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्ने पाँचजनालाई पक्राउ गरेको छ । हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ । उनीहरूले मंगलबार (भदौ २४) बैंक लुटपाटमा संलग्न भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>