समाचार
नख्खु जेलमा आगलागी, भागे कैदी
०

काठमाडौं, भदौ २४-
नख्खु जेलमा आगलागी भएपछि कैदीहरू भागेका छन्। मंगलबार साँझ नख्खु जेलमा आगलागी भएपछि कारागारका कैदीहरू समेत भागेको प्रत्यक्षदर्शीले बताएका छन्।
कैदीहरू कति थिए भन्ने यकिन विवरण छैन। यसअघि यही जेलबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले निकालेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























