समाचार
मन्त्री क्वाटर भैंसेपाटी पुग्यो सेनाको हेलिकप्टर
०

काठमाडौं, भदौ २४-
देशव्यापी प्रदर्शन चर्किएपछि भैंसेपाटी स्थित मन्त्री क्वाटरमा हेलिकप्टर पुगेको छ । केही बेरअघि नेपाली सेनाको हेलिकप्टर भैंसेपाटी पुगेको हो ।
मन्त्रीहरूलाई ‘रेस्क्यु’ गर्न हेलिकप्टर भैंसेपाटी पुगेको स्रोतको दाबी छ । थप विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























